२४ बैशाख २०८१, सोमबार

बुद्धिमान सीलाई नेतृत्व चयन गर्दै तामाङ मुक्ती मोर्चा ललितपुरको भेला सम्पन्न

0

 

काठमाडौं। तामाङ मुक्ती मोर्चा ललितपुर २को भेलाले बुद्धिमान सीलाई नेतृत्व चयन गर्दै भेला सम्पन्न गरेको छ। शुक्रबार ललितपुरमा भएको भेलाले १२ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो।

 

भेलामा प्रमुख अतिथिको रुपमा तामाङ मुक्ती मोर्चा नेपालका केन्द्रीय अध्यक्ष प्रेरक सी, बिशेष अतिथि नेकपा ललितपुर २का सेक्रेटरी अनुप सी, जिल्ला सदस्यहरु कुलमान, मानबहादुर, अशोक रहेका थिए भने कार्यक्रमको सञ्चालन प्रेम सीले गरेका थिए 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।