११ श्रावण २०८१, शनिबार

नेकपाको नक्कली कार्ड बनाई आर्थिक संकलन गर्दै हिड्ने एक व्यक्ति पक्राउ

0

उदयपुर / नेपाल कम्युनिस्ट पार्टीको नक्कली कार्ड बनाई आर्थिक संकलन गर्दै हिड्ने एक व्यक्ति पक्राउ परेका छन।
पक्राउ पर्नेमा सिराहा जिल्ला लहान नगरपालिका सहिद चोक तरकारी बजार घर भै राम औतार यादव भनिने अभिषेक सिंह रहेका छन।

उनलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले बुधबार उदयपुरबाट नियन्त्रणमा लिई स्थानीय प्रहरीलाई बुझाएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।