२ कार्तिक २०८१, शुक्रबार

युवा संगठन नेपाल सल्यानद्वारा जनस्वास्थ्य कार्यलयमा सरसफाइ

0

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल सल्यानले खलंगामा रहेको जनस्वास्थ्य कार्यलयमा आज सरसफाइ कार्यक्रम गरेको छ ।

युवा संगठन नेपालकाे देशव्यापी केन्द्रीय कार्यक्रम अनुसार आज जिल्ला जनस्वास्थ्य कार्यलयमा सरसफाइ गरिएको बताइएको छ ।

सरसफाइ कार्यक्रममा पार्टीका सल्यान जिल्ला सेक्रेटरी मदन सी, युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य प्रकाश सी र अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष दिपक सी लगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।