११ श्रावण २०८१, शनिबार

समाजवादी मोर्चालाई अन्तिम रुप दिन शीर्ष नेताहरूको बैठक वालुवाटारमा

मोर्चाको घोषणा आजै गर्ने तयारी

0

काठमाडौ / मुलुकमा विद्यमान संकटको निकास र रास्ट्रीय स्वाधीनताको रक्षाको उदेश्य सहित निर्माण हुन लागेको समाजवादी मोर्चालाई अन्तिम रुप दिन मोर्चा सम्बद्ध पार्टीका प्रमुख नेताहरूको बैठक हुन लागेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ९:३० बजेदेखि बैठक बस्न लागेको हो।

नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सम्मिलित मोर्चाको अवधारणालाई अन्तिम टुंगो लगाउन बैठक बस्न लागेको हो । मोर्चाको औपचारिक घोषणा आजै हुनेछ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।