१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टीद्वारा सिन्धुलीको दुई बिगाहा क्षेत्रफलमा कागती खेती

0

जनकपुर। नेपाल कम्युनिस्ट पार्टी पश्चिम जनकपुर ब्यूरोद्वारा कागती खेती गरिने भएको छ।सिन्धुली जिल्लाको दुधाैलि नगरपलिकाँ वाड न १३ मा करिब दुई बिगाहा क्षेत्रफलमा कागति खेती गर्न लागिएको हो।

नेपाल कम्युनिस्ट पार्टीको आत्मनिर्भर पार्टी आत्मनिर्भर नेता कार्यकर्ता निर्माण गर्ने नीति अनुरुप जनकपुर ब्यूरोमा दुई बिगाहा क्षेत्रफलमा बिहिबारबाट काम सुरु गरिएको नेकपाले जनाएको छ।

उत्पादन कार्यमा उत्पादन विभागका सदस्य सुवास सी,ब्युराे ईन्चार्ज जुजारु सी, सिन्धुलि जिल्ला ईन्चार्ज शशी सी, जिल्ला सचिव भरत सी, अखिल क्रान्तिकारीका ब्युराे ईन्चार्ज रमेश सी लगाँयतकाे सभागिता रहयकाे थियाे।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।