४ आश्विन २०८१, शुक्रबार

छानीछानी देशभक्तहरुमाथि आक्रमण किन हुँदैछ?

0

काठमाडौ / नेपालमा पछिल्लो समय छानीछानी देशभक्तहरुमाथि आक्रमण भएको छ।एमसीसी पारित गर्न सहयोग नगरेका कारण जेलसम्म पुर्‍याईएका महरामाथि सुनकाण्डसङ्ग जोडेर फेरि आक्रमण भएको छ।महरा, पाशाङका छोराहरू बिबादित रहँदै आएपछि महरामाथिको लगातार आक्रमण रहस्यमय देखिन्छ ।

त्यसैगरी चीनसँग सुमधुर सम्बन्ध रहेका र देशभक्त र रास्ट्रसेबकहरुको छबि बनाएका पूर्व मुख्य सचिब लिलामणी पौडेललाई ललिता निवास जग्गा प्रकरणमा फसाउने प्रयास भैरहेको छ।तर अमेरिका र भारतको पक्षधर भनेर चिनिएका कोहीमाथि अनुसन्धान भएको देखिन्न ।त्यसैगरी चीनबाट सामान आयात गरेर नेपालमा व्यापार गर्दै आएका गोर्खा डिपार्टमेन्ट र भाट भटेनीमध्ये भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङ पक्राउ परेका छन् ।

तर नेपालको ६०प्रतिशत अर्थतन्त्र कब्जा गरेर बसेको मारबाडी समुदायको एक जनामाथि पनि अनुसन्धान भएको देखिन्न ।नेपाल डुबाउने ,अर्थतन्त्र कब्जा गर्ने भारतीय मारबाडी हुन ।यी घटनाहरुलाई बुद्धिजीवी युवराज संग्रौला देशभक्तहरु माथिको आक्रमण ठान्छन् ।कतै अनेक बहानामा देशभक्तहरुमाथि आक्रमण त भैरहेको छैन? प्रश्न प्रचण्ड नेतृत्वको सरकारमाथि पनि उठेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।