५ आश्विन २०८१, शनिबार

समाजवादी गणतान्त्रीक मञ्चले जलायो एमसीए प्रमुखको पुत्ला

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको समाजवादी गणतान्त्रीक मञ्चले एमसीए प्रमुखको पुत्ला जलाएको छ । शुक्रबार काठमाडौंको डिल्लीबजार पिपलबोटमा मञ्चले एमसीए प्रमुख खड्कबहादुर विस्टको पुत्ला जलाएको हो ।

मञ्चका अध्यक्ष कमानसिंह सीको नेतृत्वमा एमसीए प्रमुखको पुत्ला जलाईएको हो । नेकपाको केन्द्रीय नीति अनुसार अमेरिकी सहयोग परियोजना एमसीसी उम्झौता कार्यान्वयन रोक्न एमसीए प्रमुखको पुत्ला जलाइएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।