६ आश्विन २०८१, आईतवार

प्रचण्डका नेताहरु एमसीसीकाे पक्षमा किन ?

1

                अनिल विरही सी

नेकपा (माओवादी) केन्द्रका नेताहरु खुल्लमखुल्ला एमसीसी परियाेजनाकाे वकालत गर्न थालेका छन् ।

आज विहान १० बजेतिर प्रचण्ड पक्षका एक नेता तथा काेशी प्रदेशका पूर्व मन्त्री इन्द्र आङवाे माैसमले सामाजिक सञ्जालमा लेख्दै एमसीसीकाे विरुद्ध नबाेल्न उर्दी जारी गरेका छन् । ‘वैदेशिक सहायता र ऋण तथा अनुदान हाम्रो निम्ति अपरिहार्य छ ।

विना शर्त कसैले दिदैन, त्यसैले संसदले पारित गरेकाे १२ बुँदे ब्याख्यात्मक टिप्पणीसहितकाे सम्झौता एमसीसी नगिजलाैं । सम्झौता इमानदारीपूर्वक लागू गराैँ’ भनेका छन् । प्रचण्ड र सरकार माैन बस्ने तलका नेताहरुले उर्दी जारी गर्दै हिड्ने गर्दा प्रचण्ड फेरि अर्को देशद्राेहकाे साक्षी बन्ने खतरा देखिन थालेकाे छ । एमसीसीले पालेका दलालहरु समयक्रममा प्रकट हुँदै जानेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “प्रचण्डका नेताहरु एमसीसीकाे पक्षमा किन ?

  1. माओवादी केन्द्र नामको पार्टीले पनि आफ्नो नाम देश बेचुवाको लिस्टमा समावेश गरेको छ । राष्ट्रघाती एम सि सि पास गर्ने दलालहरु लाई जनताले माफी दिनेवाला छैनन्
    राष्ट्रघाती एम सि सि चाहिदैन
    देश बेच्न पाइदैन

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।