११ कार्तिक २०८१, आईतवार

एमसीसी विरुद्धको सङ्घर्षमा ऐक्यबद्धता छ – राम बहादुर पौडेल

0

श्रीलंकामा जसरी नेपालबाट पनि एमसीसी परियोजना खारेज गर्नुपर्छ । देशको रक्षा गर्ने मोर्चामा हामी पनि बस्छौँ । प्रधानसेनापति समेत संलग्न भएर राजा वीरेन्द्रको हत्या भएको हो । यी सबै विदेशीका गोटी भएका छन् । सिआईए र रअ मिलेर हत्या गरका हुन् । यो अभियानमा गौतम बुद्धलाई समेत जोड्नु पर्छ । पोखरालाई हरियाली बनाउने नागरिक समाज हो । हामी विदेशी डलर लिएर काम गर्दैनौँ । तलव भत्ता लिन्नौं । नीजि खर्चमा समाज सेवा गर्छौँ । एमसीसी विरुद्धको सङ्सघर्षमा कुनै पार्टीमा नभएपनि ऐक्यबद्धता छ । (नागरिक समाज पोखराका पौडेलले २०८० असोज १५ गते पोखरामा भएको ‘एमसीसी र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक गोष्ठीमा व्यक्त गर्नु भएको विचारको सम्पादीत अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।