५ जेष्ठ २०८१, शनिबार

वीरजङ्ग स्मृति खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिताको तेस्रो दिन ४ खेल सम्पन्न

0

काठमाडौं: वीरजङ्ग स्मृति खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिताको तेस्रो दिन ४ वटा खेल भएका छन् । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा बिहीबार काठमाडौंमा सुरु भएको प्रतियोगितामा ९ वटा टिम प्रतिस्पर्धामा छन् । आज न्यूटन कलेज र गण्डक, एपीएफ र गल्कोट, नेपाल पुलिस क्लब र किस् कल्ब काठमाडौं र आयोजक टिम नेपाल गणतान्त्रिक खेलकुद महासंघ र ओसाका जापान बिच प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धाबाट ९ टिम मध्य आर आर क्यम्पस, न्यूटन,गल्कोट, र नेपाल गणतान्त्रिक महासंघ बाहिरी सकेका छन् । खेल अगामी २२ असोजसम्म चल्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।