३१ बैशाख २०८१, सोमबार

नेकपा रुपन्देहीद्वारा भुकम्प पीडितलाई ५० हजार नगदसहित लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने

0

बुटवल: नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीको अनाैपचारिक बैठक सम्पन्न भएको छ । बैठकले २०८० कार्तिक १७ गते राति ११:४४ बजेको समयमा जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पको कारण ठुलो जनधनको क्षति हुन पुगेको छ ।

विनाशकारी भुकम्पमा ज्यान गुमाउने दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भुकम्प पीडितलाई खाद्यान्न, लत्ताकपडासहित ५० हजार नगद उपलब्ध गराउने नेकपा रूपन्देहीले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।