३ आश्विन २०८१, बिहीबार

महासचिव विप्लवलाई अखिल (क्रान्तिकारी) ले राहत सामाग्री हस्तान्तरण गर्याे

0

काठमाडौं: नेकपा निकट अखिल (क्रान्तिकारी) ले आज नेकपा महासचिव विप्लव सीलाई १ लाख नगद, १ सय वटा ज्याकेट, औषधी (प्याड) १ बाेरासहितका राहत सामाग्री हस्तान्तरण गरेको छ ।
आज ललितपुरस्थित हरिसिद्दीमा उक्त राहत सामाग्री हस्तान्तरण गरिएको हो ।
हिजो मात्र संगठनका अध्यक्ष प्रकाश सी र मदन सीसहितकाे टाेलि १ ट्रक राहत सामाग्रीसहित जाजरकोट पुगेको जानकारी संगठनका फ्याक्सन इन्चार्ज तथा पार्टी स्थायी समिति सदस्य उमा सी (शिलु) ले दिएकि छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।