५ आश्विन २०८१, शनिबार

नेकपा काठमाडौं ३ नं. जिल्ला समितिको विशेष बैठक सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी काठमाडौं ३ नं. जिल्ला समितिको विशेष बैठक सम्पन्न भएको छ । नेकपाको केन्द्रीय समितिको विशेष बैठकको निर्णय कार्यान्वयन गर्न आज बैठक बसेको हो ।

बैठकका प्रमुख अतिथि ३ नम्बर जिल्ला इन्चार्ज डि आर सीले समसामायिक विषयमा धारणा राखेका थिए । उनले सबै पार्टी कार्यकर्तालाई पार्टीको निर्णय कडाइपूर्वक लागु गर्न निर्देशन दिए । बैठकको सन्चालन जिल्ला समिति सचिव दिव्य सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।