५ जेष्ठ २०८१, शनिबार

जनयुद्धलाई कसैले अपराधिकरण गर्न खाेज्छ भने त्यसकाे प्रतिकार गर्नुपर्छ : ध्रुव सी

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्युराे सदस्य ध्रुव सीले जनयुद्धलाई कसैले अपराधिकरण गर्न खाेज्छ भने त्यसकाे प्रतिकार गर्नुपर्ने बताएका छन् ।
२९औं जनयुद्ध दिवसकाे अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयाेजित शुभकामना आदानप्रदान कार्याक्रममा शुभकामना मन्तव्य राख्दै ध्रुव सीले जनयुद्धलाई अपराधिकरण गर्न खाेजे बाचुन्जेल प्रतिकार गर्नुपर्ने बताए ।
नेपालका केही दलालहरूले जनयुद्धलाई अपराधिकरण गर्न खाेजेकाे बताउँदै उनले त्यसकाे पार्टीकाे नेता तथा कार्यकर्ताहरु खुलेर प्रतिकार गर्नुपर्ने बताए । कार्यक्रमका नेकपा महासचिव विप्लवकाे अध्यक्षता रहेकाे छ भने पाेलिट व्युराे सदस्य संजिव सीले संचालन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।