३ आश्विन २०८१, बिहीबार

मुस्कानकी आमा मग्रान्तीको निधनप्रति नेकपा काठमाडौँद्वारा शोक व्यक्त

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी काठमाडौँका जिल्ला समिति सदस्य मुस्कान सीकी आमा चिनी मग्रान्तीको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले शोक व्यक्त गरेको छ । बुधबार नेकपा काठमाडौँका जिल्ला इन्चार्ज माइला सीद्वारा एक वक्तव्य जारी गर्दै ७७ वर्षिय मग्रान्तीको निधनमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक व्यक्त गरिएको हो ।

जिल्ला इन्चार्ज माइलाद्वारा जारी वक्तव्यमा “नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला समिति सदस्य कमरेड मुस्कान सीको आदरणीय आमा चिनी मग्रान्तीको ७७ वर्षको उमेरमा हिजो दिउँसो करीब ५ बजे दुःखद निधन भएको छ । लामो समयदेखि दमको रोगको उपचाररत आदरणिय आमाप्रति हाम्रो पार्टी स-सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ भन्दै अभिभावक गुमाउँदाको सर्वाधिक पीडापूर्ण यो क्षणमा कमरेड मुस्कान सी, उहाँका परिवार र सम्पूर्ण आफन्तजनहरुमा पार्टी हार्दिक समवेदना व्यक्त गर्दछ ” भनिएको छ।

यस्तो छ शोक वक्तव्यको पूर्ण पाठ :


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।