२३ भाद्र २०८१, आईतवार

ज्वालाखबरले भ्रमपूर्ण समाचार हटायो

0

संवाददाता
नेपालगन्जबाट सञ्चालन गरिएको ज्वालाखबर नामक स्थानीय अनलाइनबाट प्रकाशित भ्रमपुर्ण समाचार हटाएको छ । केही दिन अगाडि सो अनलाइनले संगठनले गरेको निर्णय विरुद्ध भ्रमपुर्ण र बदनियतपुर्ण कपोकल्पित समाचार प्रकाशन गरी जनपत्रकार संगठन र क्रान्तिकारी पार्टी तथा नेतृत्वको बदनाम गरेको थियोे ।
उक्त अनलाइनले अनलाइन साइटबाट समाचार हटाउनुको साथै सोही अनलाइनका सम्पादक बसन्त विश्वकर्माले आफू उक्त अनलाइनमा आबद्ध नरहेको बताएका छन् । विश्वकर्माले आफू उक्त अनलाइनबाट औपचारिक संलग्नताबाट पृथक रहेको समेत बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।