नेपाल कम्युनिस्ट पार्टीको शिवगढीमा जारी केन्द्रीय समिति बैठक मंगलबार पनि जारी रहेको र मंगलबार साझँसम्म १६ जनाले प्रस्तावमा धारणा राखेका छन् ।३४ सदस्यीय पिबि मध्ये १८ जनाले बुधबार विहान ८ बजेबाट धारणा राख्ने छन् । बिहीबारदेखि केन्द्रीय समिति बैठक बस्ने भएकोले केन्द्रीय कार्यलयमा नेताहरु आउनेक्रम जारी रहेको पार्टी प्रकाशन विभागका इन्चार्ज अनिल सीले जनपत्रिका अनलाइनलाई दिएकाे सूचनामा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्