१८ माघ २०८१, शुक्रबार

बैंक तथा वित्तीय अनुगमन विभागकाे बैठक सम्पन्न, मुख्य-मुख्य सहरहरुमा संघर्ष समिति गठन गर्ने निर्णय

0

काठमाडौं: बैंक तथा वित्तीय अनुगमन विभागकाे प्रथम बैठक बुधबार सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सीकाे प्रमुख आतिथ्यतामा केन्द्रिय कार्यलय बुद्धनगरमा भएको बैठकले माघ २५ गतेपछि अन्तरक्रिया गर्ने, नेपालका मुख्य-मुख्य सहरहरुमा संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ ।
पार्टी पाेलिट ब्युरो सदस्य शितल सीकाे अध्यक्षतामा बसेेकाे बैंक तथा वित्तीय पुँजी अनुगमन समिति विभागकाे बैठकमा विभागका सदस्य प्रकाश सी, सुशील सी, नारायण गिरी, शिशिर सी र नन्द सीकाे उपस्थिति थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।