 
                नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशको पाँचौ पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ ।
प्रदेश इन्चार्ज उमा सीको अध्यक्षतामा बसेको बैठकले  उत्पादन, संघर्ष र सङ्गठन सम्बन्धि महत्त्वपूर्ण निर्णयहरु गरेको जनाइएको छ ।
 कात्तिक २० गते काठमाडौंमा हुने जनसभामा प्रदेशले महत्वपूर्ण सहभागिता निर्वाह गर्ने र तीब्र तयारीमा लाग्ने निर्णय पनि प्रदेशले गरेको छ ।
कात्तिक २० गते काठमाडौंमा हुने जनसभामा प्रदेशले महत्वपूर्ण सहभागिता निर्वाह गर्ने र तीब्र तयारीमा लाग्ने निर्णय पनि प्रदेशले गरेको छ ।

		प्रतिक्रिया दिनुहोस्
		
            