१३ बैशाख २०८१, बिहीबार

युवा संगठन नेपालले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

0

काठमाडौ । युवा संगठन नेपालले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। वैदेशिक रोजगार ब्यवसायीहरुले निम्त्याएका समस्या , बित्तीय संघ संस्थाले निम्त्याएका समस्या र मिटर ब्याजिहरुले निम्त्याएका समस्याहरुको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

संगठनको केन्द्रिय समितिको पाँचौ बैठकले तय गरे अनुसार बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई संगठनका अध्यक्ष पाटन नेतृत्वको टोलिले ज्ञापनपत्र बुझाएको छ भने देशका सबै जिल्ला प्रशासन कार्यालयहरुमा समेत सो ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।