• ७ चैत्र २०७९, मंगलवार

अखिल क्रान्तिकारी काठमाडौका अध्यक्ष पक्राउ

 काठमाडौ । अखिल क्रान्तिकारी जिल्ला संगठन समिति काठमाडौका अध्यक्ष हस्त बहादुर विश्वकर्मा पक्राउ परेका छन । मङ्सिर ४ गते हुन लागेको संसदिय चुनावको पुर्व सन्ध्यामा अध्यक्ष विश्वकर्मालाई राजधानीको बानेश्वरबाट पक्राउ...