११ बैशाख २०८१, मंगलवार

अखिल क्रान्तिकारी काठमाडौका अध्यक्ष पक्राउ

0

 काठमाडौ । अखिल क्रान्तिकारी जिल्ला संगठन समिति काठमाडौका अध्यक्ष हस्त बहादुर विश्वकर्मा पक्राउ परेका छन ।

मङ्सिर ४ गते हुन लागेको संसदिय चुनावको पुर्व सन्ध्यामा अध्यक्ष विश्वकर्मालाई राजधानीको बानेश्वरबाट पक्राउ गरिएको हो ।

शिक्षामा क्रान्तिकारी परिवर्तनका लागि संघर्स गर्दै आएको अखिल क्रान्तिकारीका महासचिव ललित बिश्वकर्मालाई यस अघि नै किर्तिपुरबाट गिरफ्तार गरिएको थियो भने देश भरी पक्राउ र धरपकडका घटनाहरु एक पछि अर्को रुपमा हुदै आएका छ्न ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।