१९ फाल्गुन २०७९, शुक्रबार २०:५१ नेपालको आर्थिक, राजनीतिक सङ्कट र निदान जनपत्रिका अवधारण–पत्र देशको राजनीतिक परिस्थति अस्थिर र अन्यौलपूर्ण रहेको छ । राजनीतिक स्थिरताको लागि भएका पटक–पटकका बाचाहरु र प्रयोग असफल भएका छन् । यसैगरी यतिबेला देशको अर्थतन्त्र सङ्कटपूर्ण बनेको छ ।...