• ११ चैत्र २०७९, शनिबार

जनयुद्ध प्रेरणाको श्रोत बनिरहने छ: आहुति

नेपालको इतिहासमा जनयुद्ध सबैभन्दा ठुलो बलिदानको परिघटना थियो।जनयुद्ध जुन रफ्तारमा बिकास भयो;त्यही रफ्तारमा विसर्जन पनि हुन पुग्यो।जनयुद्ध नेपाली श्रमजीवी जनताले लिएको महान पहलकदमी थियो। दुई हजार वर्ष अघि युद्ध त...