बैंक तथा वित्तीय संस्थाकाे शाेषण विरूद्व उदयपुरमा प्रदर्शन
उदयपुर /नेकपा उदयपुरले सदरमुकाम गाईघाटमा बिरोध प्रदर्शन कार्यक्रम गरेको छ । जिल्लाको पार्टी कार्यालयबाट शुरू भएको विराेध प्रदर्शन र्यालि बजार परिक्रमा गरि पिपल चोकमा पुगेर काेण सभामा परिणत भएको थियो...