१५ चैत्र २०८०, बिहीबार

नेकपा उदयपुर लिम्चुङबुङ गाउँपालिकाको सम्मेलन सम्पन्न

अनिता गजमेर उदयपुर । नेपाल कम्युनिस्ट पार्टी उदयपुर लिम्चुङबुङ गाउँपालिकाको सम्मेलन सम्पन्न भएको छ ।