चुनाव खारेजी अभियानमा सहभागी हुन नेकपा ओखलढुंगाको अपिल
ओखलढुंगा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ओखलढुंगाले आगामी संसदिय चुनावको कुनै औचित्य नभएकाले आफ्नो पार्टीले लिएको खारेजी अभियानमा सहभागी हुन जिल्लावासीलाई अपिल गर्ने निर्णय गरेको छ । मङ्गलबार जिल्ला...