• ११ चैत्र २०७९, शनिबार

जातीय विभेद गर्नेलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चाको माग

ओखलढुङ्गा । श्रमिक समुदायका महिला माथि जातीय विभेद गर्नेलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चा नेपालले माग गरेको छ । शिवरात्रीका दिन सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा श्रमिक समुदायका महिलालाई मन्दिर प्रवेश...