• ७ चैत्र २०७९, मंगलवार

सडकमै बसेर नेपाल बन्द

गोर्खा । चार दलिय मोर्चाले आह्वान गरेको वन्दलाई सफल पनाउन गोर्खा जिल्लाका वन्दकर्ता भने सडकमै वसिरहेका छन् । राष्टघाती, एमसीसी, एसपीपी, नेकपाका महासचि विप्लव लगाएतकालाई ललितपुर जिल्ला अदालतले काटेको पक्राउ...