७ बैशाख २०८१, शुक्रबार

सडकमै बसेर नेपाल बन्द

0

गोर्खा । चार दलिय मोर्चाले आह्वान गरेको वन्दलाई सफल पनाउन गोर्खा जिल्लाका वन्दकर्ता भने सडकमै वसिरहेका छन् । राष्टघाती, एमसीसी, एसपीपी, नेकपाका महासचि विप्लव लगाएतकालाई ललितपुर जिल्ला अदालतले काटेको पक्राउ पुर्जी, महङ्गी, भ्रष्ट्राचार अन्त्य लगायतका नारा लिएर संघर्षमा उत्रिएका यी चार दलले संघर्षको कार्यक्रम घोषणा, देश व्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधान मन्त्रीलाई तुरून्त राष्ट्रघाती जनघाती सहमति र कार्यक्रमहरू खारेज गर्न महङ्गी भ्रष्ट्राचार रोक्न ज्ञापन पत्र वुझाएको छ ।

देश व्यापी विरोध सभा संगै मशाल जुलुश र नेपाल वन्दको संघर्षको कार्यक्रम अनुसार आज वन्दमा उत्रिएका हुन र ओखल ढुङ्गाका वन्दकर्ताहरूले वा२ ख ६५९५ र ना५ ख ४२९८ नं. गाडी नियन्त्रणमा लिएको जनपत्रिकालाई जानकारी दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।