२८ भाद्र २०७९, मंगलवार ०५:५२ बीरजङ स्मृति युवा क्लव गठन जनपत्रिका कपिलवस्तु । शिवगढी कपिलवस्तुमा चित्र बहादुर सेनको अध्याक्षतामा वसेको युवाहरुको भेलाले बियस चन्दको अध्यक्षतामा ५ जना पछी थप्ने गरेर २५ जनाको बीरजङ स्मृति युवा क्लव गठन भएको छ । कार्यक्रमका,...