• ९ चैत्र २०७९, बिहीबार

नेपाली क्रान्तिको नेतृत्व गर्ने जिम्मा विप्लवको काँधमा आएको छ: कर्णजीत बुढाथोकी

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी शुसिलले नेपाली क्रान्तिको नेतृत्व गर्ने जिम्मा अब विप्लवको काँधमा आएको बताएका छन।बुधबार काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित दुईपार्टी एकता सम्बन्धि...