राष्ट्रका लागि संगीत”अभियात्राका कलाकारहरुलाई कैलालीको लम्किमा स्थानीयद्वारा स्वागत
कैलाली । राष्ट्रका लागि संगीत अभियानका कलाकारहरुलाई आज कैलालीको लम्कीमा एक कार्यक्रमबिच स्वागत गरिएको छ। चैत ४ गते धनगढीमा हुने कार्यक्रमका लागि कैलाली पुगेको जनवादी कलाकारहरुलाई नेकपा पूर्वी कैलाली जिल्ला...