१६ फाल्गुन २०८०, बुधबार

राष्ट्रका लागि संगीत”अभियात्राका कलाकारहरुलाई कैलालीको लम्किमा स्थानीयद्वारा स्वागत

कैलाली । राष्ट्रका लागि संगीत अभियानका कलाकारहरुलाई आज कैलालीको लम्कीमा एक कार्यक्रमबिच स्वागत गरिएको छ।