• ९ चैत्र २०७९, बिहीबार

मुस्कुराई रहेको मेरो कर्णाली

कविता फुलको प्रतिक्षामा पुर्बक्षितीज नियाल्दै धानको प्रतिक्षागर्दै बोटमा झुलिरहेका सेता फुलेलीहरु ! मुस्कुराईरहेको अनुहारमा खुसीको हाँसो बोकेर दुखान्तको धर्ती मात्र होईन सुखान्तको संसार पर्खी सुनगाभाझै मुस्कुराई रहेको छ मेरो कर्णाली।।...