नेकपा काभ्रेले मनायो साँस्कृतिक प्रतिरोध दिवस
काभ्रे/नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेले २५ अैां साँस्कृतिक प्रतिराेध दिवस मनाएको छ।२५ वर्ष अघि २०५५ साल चैत ५ गते काभ्रे अनेकोट दाहालगाउँमा सेल्टर लिएर बसेका च्याङ्बा लामा, निर्मला देवकोटा,...