• ७ चैत्र २०७९, मंगलवार

यस्तो छआजको फलफूल तथा तरकारीको मुल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको  मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार आज कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अङ्गुर १५०...