५ मंसिर २०७९, सोमबार ११:४६ …के भन्दा हुन् सहिद ? विनय शर्मा सहिदले असक्त अवस्थामा बाँकि काम जिम्मा लगाए "झण्डा नछोड्नु, आदर्श नछोड्नु भनेर !" हामी भने दुस्मनले घेरा हालेको खुल्ला चोकमा तमासे बन्न पुग्यौं ! पटकपटक मारिएर पनि दुस्मन हराउने हामी,...