अखिल (क्रान्तिकारी)को कार्यभार
राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका विद्यार्थीहरू पेसागत दृष्टिले अध्ययन, अनुसन्धान र प्रयोगमा संलग्न हुन्छन् । ज्ञान आर्जन गर्न पाउनु विद्यार्थीको मौलिक र जन्मसिद्ध अधिकार हो । समाज वर्गहरूमा विभाजित भएपछि...