किरात मोर्चाको प्रथम केन्द्रीय भेला सम्पन्न
खोताङ । नेपाल कम्युनिष्ट पार्टीको जातीय मोर्चा किरात राष्ट्रिय मुक्ति मोर्चाको प्रथम भेला खोताङको हलेसी बजारमा ०७९ श्रावण ३१मा सम्पन्न भयो । जीवन किरतीको संयोजकत्वमा २५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक...