गणतान्त्रिक खेलकुद महासंघले राखेप भित्रको नीतिगत भ्रष्टाचार विरुद्ध ध्यानाकर्षणपत्र बुझाउने
काठमाडौ / नेपाल गणतान्त्रिक खेलकुद महासंघले रास्ट्रीय खेलकुद परिषद भित्र हुने नीतिगत भ्रष्टाचार रोक्न र त्यस क्षेत्रका सार्वजनिक सरोकारका विषयलाई प्रक्रियागत र कानुन सम्मत बनाउनेबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्ने भएको...