• ७ चैत्र २०७९, मंगलवार

धमेन्द्र समूहका केन्द्रीय सदस्य गणेश साह नेकपामा समाहित

सर्लाही /धमेन्द्र बास्तोला समूहका केन्द्रीय सदस्य तथा सिरहा , सप्तरी जिल्ला इन्चार्ज गणेश साह नेपाल कम्युनिस्ट पार्टीमव समाहित भएका छन । शनिबार नेता शाहले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले...