• ११ चैत्र २०७९, शनिबार

नेकपा जाजरकोटको चुनावी गतिविधि नगर्न अपिल

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जाजरकोटका विभिन्न क्षेत्रमा सम्पुर्ण राजनीतिक दललाई चुनावी गतिविधि नगर्न अपिल गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक नवौ महाधिवेशन सम्पन्न पस्चात वसेको केन्द्रीय समितिले...