• ७ चैत्र २०७९, मंगलवार

बान्निगढी जयगढ गाउँपालिकालाई २८ बुँदे ज्ञापनपत्र

अछाम /नेपाल कम्युनिस्ट पार्टी वान्निगढी जयगढ गाउकमिटी पश्चिम अछामले विभिन्न सामाजिक भेदभाव र विकृति, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रमा हुने अनियमितता बन्द गरिनुपर्ने माग गरेको छ । बिहीबार वान्निगढी...