सिरिया र टर्कीमा भुकम्पका कारण मर्नेहरुको संख्या २२ हजार
एजेन्सी/टर्की र सिरियामा पाँच दिनअघि गएको भूकम्पपछि हालसम्म मृत्यु हुनेको सङ्ख्या २२ हजार ३ सय नाघेको छ । यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले...