• ११ चैत्र २०७९, शनिबार

अखिल नेपाल राष्ट्रिय ट्रेड युनियन महासंघले सरकारलाई बुझायो २३ बुदे ज्ञापनपत्र

काठमाडौ / अखिल नेपाल रास्ट्रीय ट्रेड युनियन महासंघले मजदुरहरुका कानुनी र मानवीय हक अधिकारका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल- प्रचण्ड-लाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा आज महासंघका अध्यक्ष श्याम सेञ्चुरी...