• १३ चैत्र २०७९, सोमबार

जनपत्रकारहरुको पत्रकारिता तालिम तेस्रो दिनमा

लम्की/जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा फागुन २० गतेबाट कैलालीको लम्कीमा सुरु भएको आधारभूत पत्रकारिता तालिम आज तेस्रो दिन पनि जारी रहेको छ । जनपक्षीय पत्रकारिताका माध्यमबाट देश ,...