नेपाल बन्दको पूर्वसन्ध्यामा निकाल्यो धादिङले मशाल जुलुस
धादिङ: नेपाल कम्युनिस्ट पार्टी धादिङले भोलिको नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस निकालेको छ । राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक, महङ्गी र तीन बुँदे सम्झौता विपरीत शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी...