• ९ चैत्र २०७९, बिहीबार

युवा संगठन नेपालले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौ । युवा संगठन नेपालले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। वैदेशिक रोजगार ब्यवसायीहरुले निम्त्याएका समस्या , बित्तीय संघ संस्थाले निम्त्याएका समस्या र मिटर ब्याजिहरुले निम्त्याएका समस्याहरुको समाधान गर्न माग गर्दै...