• ७ चैत्र २०७९, मंगलवार

नेकपा नागार्जुन नगरपालिकाको प्रथम सम्मेलन सम्पन्न

काठमाण्डौं । काठमाडौं जिल्ला अन्तर्गत नागार्जुन नगरपालिकाको प्रथम सम्मेलन क. दिब्यको अध्यक्षता, जिल्ला इन्चार्ज क. प्रज्वल को प्रमुख अतिथ्यता र जिल्ला सेक्रेटरी क. तुल्सी नारायन महर्जनको को अतिथिमा सम्पन्न भएको...