८ बैशाख २०८१, शनिबार

नेकपा नागार्जुन नगरपालिकाको प्रथम सम्मेलन सम्पन्न

0

काठमाण्डौं । काठमाडौं जिल्ला अन्तर्गत नागार्जुन नगरपालिकाको प्रथम सम्मेलन क. दिब्यको अध्यक्षता, जिल्ला इन्चार्ज क. प्रज्वल को प्रमुख अतिथ्यता र जिल्ला सेक्रेटरी क. तुल्सी नारायन महर्जनको को अतिथिमा सम्पन्न भएको छ । सोही सम्मेलन बाट सदस्यीए नगर कमिटी चयन भएको छ र कार्यक्रममा दर्जन बढी विभिन्न पार्टीवाट नेकपामा प्रबेश गर्नु भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।